१९ श्रावण २०८३, मंगलबार

ठूलो खोला हाईड्रोपावरले आइपीओ जारी गर्ने



काठमाडैं । ठूलो खोला हाईड्रोपावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारितका लागि मंसिर २९ गतेका लागि बार्षिक साधारण सभा बोलाएको छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०÷०८१ का लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव गर्नेछ ।