एमालेका सांसद लक्ष्मी कोइली महतोलाई सफाई
काठमाडौँ । नेकपा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले सफाइ पाएका छन् ।
थमन बिक हत्या प्रकरणमा अभियुक्त रहेका महतोलाई जिल्ला अदालत महोत्तरीले सफाइ दिने आदेश सुनाएको हो ।