नेप्सेमा सोल्टी होटलको सेयर मूल्य समायोजन
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार नेप्सेमा सोल्टी होटल लिमिटेडको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोज भएको हो ।
कम्पनीको अन्तिमा कारोबार मूल्य ५०७ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीकोको मूल्य ४८२ रुपैयाँ ८६ पैसा कायम भएको छ ।
सोही मूल्यलाई आधार मानेर कम्पनीको बिहीबार कारोबार खुला हुनेछ ।













