खानेपानी संस्थानले माग्यो ६१ जना कर्मचारी (विज्ञापनसहित)
काठमाडौँ। नेपाल खानेपानी संस्थानले कर्मचारी माग गरेको छ । कम्पनीले करार सेवामा खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरेको हो ।
संस्थानले आफ्ना विभिन्न शाखामा गरी ६१ जना कर्मचारी मागेको छ । योग्य नागरिकले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त दिन सकिने छ ।
विज्ञापनसहित














