आज सेयर बजार बन्द
काठमाडौँ । आज सेयर बजार बन्द हुने भएको छ ।
तमु ल्होसारका अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय समेत बन्द हुनेछन् । अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ ।