१८ श्रावण २०८३, सोमबार

जिल्ला अदालत काठमाडौँबाट हत्कडीसहित एक थुनुवा फरार



काठमाडौँ । जिल्ला अदालत काठमाडौँबाट एक जना थुनुवा फरार भएका छन्। ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् ।

अहिले प्रहरी परिचालन गरी उनको खोजी भइरहेको छ।