८ श्रावण २०८३, शुक्रबार

फेरी घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । पछिल्लो सयम सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

बिहिबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्