८ श्रावण २०८३, शुक्रबार

बढ्यो सुनको भाउ



काठमाडौं । सोमबार सुनको मूल्य वृद्धि भएको छ । उक्त दिन छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

अघिल्लो दिन अर्थात् आइतबार १ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज भने १ लाख १८ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख १७ हजार ४५० रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज तोलामा २० रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्