कुन कुन हुन् मार्जिन कारोबारयोग्य ११२ वटा कम्पनीहरु ? (सूचीसहित) - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

कुन कुन हुन् मार्जिन कारोबारयोग्य ११२ वटा कम्पनीहरु ? (सूचीसहित)



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची प्रकाशन गरेको छ । नेप्सेले मार्जिन कारोबार योग्य ११२ वटा कम्पनीहरुको सूची प्रकाशन गरेको हो ।

मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची प्रकाशन गरिएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्