सवोत्तम सिमेन्टको आइपीओ सूचीकृत, पहिलो कारोबारका लागि कति तोकियो ओपनिङ्ग रेञ्ज ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सवोत्तम सिमेन्टको आइपीओ सूचीकृत, पहिलो कारोबारका लागि कति तोकियो ओपनिङ्ग रेञ्ज ?



काठमाडौं । सवोत्तम सिमेन्टको आइपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। सोमबार कम्पनीको ४ करोड ६५ लाख कित्ता आइपीओ नेप्सेमा सूचीकरण भएको हो ।

कम्पनीको सेयर भोलि अर्थात् चैत ६ गते मंगलबारदेखि कारोबारमा आउने छ । कम्पनीको नेप्से सिम्बोल एसएआरबिटीएम दिएको छ ।

कम्पनीको आइपीओले पहिलो कारोबारग न्यूनतम १८५ रुपैयाँ ३६ पैसादेखि अधिकतम ५५६ रुपैयाँ ०८ पैसाभित्र हुनेछ ।


प्रतिक्रिया दिनुहोस्