नेप्सेमा थप ७ लाख ५४ हजार कित्ता बोनस सेयर सूचीकृत - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेप्सेमा थप ७ लाख ५४ हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।
होटल्सको ७ लाख ५४ हजार ६६१ दशमलव ६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्