१३ श्रावण २०८३, बुधबार

दैलेख केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प



काठमाडौं । दैलेख केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज बिहान  १०:३४ बजे ४.१ रेक्टर स्केलको भूकम्पको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।