१० श्रावण २०८३, आइतबार

एयर डाइनेस्टीको हेलिकप्टर नुवाकाेटकाे सूईरेचाैरमा दुर्घटना

एयर डाइनेस्टीको हेलिकप्टर नुवाकाेटकाे सूईरेचाैरमा दुर्घटना



काठमाडौं । रसुवा उडेको एयर डाइनेस्टीको हेलिकटर दुर्घटनामा परेको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूईरेचौर डाँडामा हेलिकप्टर ठोक्किएर आगो लागेको छ। हेलिकप्टर दिउँसो १ः५४ बजे काठमाडौंबाट उडेको थियो ।

अहिले त्यसक्षेत्रमा खोजी कार्य र उद्धारका लागि जिल्ला प्रहरीको टोली तैनाथ छन्। हेलिकप्टरमा क्याप्टेन अरुण मल्लसहित ४ चिनियाँ नागरिक यात्रु थिए ।