सूर्योदय वोमी लघुवित्तको एफपिओ नेप्सेमा सूचीकृत
सूर्योदय वोमी लघुवित्तको एफपिओ नेप्सेमा सूचीकृत
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपिओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपिओ नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत साउने ४ गेतदेखि ८ गतेसम्म बिक्री गरेको नेप्सेमा सूचीकृत गराएको हो ।
अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।













