यी हुन् बजार बढ्दा पनि उच्च दरमा गुमाउने कम्पनीहरु - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

यी हुन् बजार बढ्दा पनि उच्च दरमा गुमाउने कम्पनीहरु



काठमाडौं । मंगलबार हिमालयन पावर पार्टनरको सेयर मूल्य ८.८६ प्रतिशत घटेको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१ रुपैयाँ घटेर ४२२ रुपैयाँ कायम भएको छ ।

यस्तै, दोल्ती पावरको सेयर मूल्य पनि ८.४७ प्रतिशत अर्थात् प्रतिकित्ता ६२ रुपैयाँ घटेर ६७० रुपैयाँ कायम भएको छ।

यता, मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ७.५७ प्रतिशत, एनआइबिएल स्टेबल फन्डको ६.३७ प्रतिशत, नेपाल फाइनान्सको ५.४१ र गुडविल फाइनान्सको ५.२६ प्रतिशत घटेको छ।

आज यी कम्पनीहरुसहित अपर स्याङ्े, स्वरोजगार लघुवित्त, माइ खोला हाइड्रोपावर लगायतका लगानीकर्ता गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्