एनआईबिएल ग्रोथ फन्डको लाभांश घोषणा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एनआईबिएल ग्रोथ फन्डको लाभांश घोषणा



काठमाडौं । एनआईबिएल ग्रोथ फण्डले लाभांश घोषणा गरेको छ ।

एनआइएमबि एस क्यापिटलको योजना व्यवस्थापनमा एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फन्डले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

भदौ २० गते बिहीबार बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई कर सहित ६.३५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । सो फण्डको कोष प्रबर्द्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्