२६ भदौ २०८३, शुक्रबार

नबिल बैंकको दुई शाखा स्थानान्तरण हुँदै



काठमाडौं । नबिल बैंकको दुई शाखा स्थानान्तरण हुने भएको छ । बैंकको रुपन्देही र भोजपुर र शाखा स्थानान्तरण हुन लागेको हो ।

बैंकको बुटवल उपमहानगरपालिका–९ चौराहा शाखा र भोजपुर नगरपालिका–७ डाँडा गाउँ शाखा कात्तिक ११ गतेदेखि स्थानान्तरण हुने भएको हो ।