लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९१ करोड - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९१ करोड



काठमाडौं । लुम्बिनी प्रदेश सरकारले झन्डै ३९ अर्बको बजेट ल्याएको छ ।

लुम्बिनीले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको हो ।

योमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्