नेपाल एसबिआई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

नेपाल एसबिआई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बैंकको १९ वर्ष अवधिको ७ प्रतिशत ब्याजदर भएको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत गराएको हो । उक्त ऋणपत्र भोलि अर्थात् कात्तिक २० गतेबाट दोस्रो बजारमा कारोबार सुरु हुने छ ।


प्रतिक्रिया दिनुहोस्