नबिल बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

नबिल बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत



काठमाडौं । नबिल बैंकको ८ वर्ष अवधिको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

नबिले बैंक्ले ७ प्रतिशत ब्याजदर भएको चुक्ता मूल्य १ हजार रुपैयाँ दरका ३० लाख कित्ता ऋणपत्र ‘७% नबिल डिबेन्चर २०८९’ बुधवार सूचीकृत गराएको हो ।

उक्त ऋणपत्र भोलि अर्थात् कात्तिक २७ गतेबाट दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्