हिम स्टार उर्जाको साधारण सभा आह्वान  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हिम स्टार उर्जाको साधारण सभा आह्वान 



काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीका सचिव गोमा पाण्डेकी अनुसार सोमबार साझ ५:३० बजे बसेको २५५औँ सञ्चालक समितिको बैठकले पुस २९ गते साधारण सभा गर्ने निर्णय गरेको हो । 

सभा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नयाँ बस्तीमा बिहान १०:३० देखि हुने भएको छ । 

सभाले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन । 


प्रतिक्रिया दिनुहोस्