पाल्पा सिमेण्टको आइपीओ स्वीकृति  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पाल्पा सिमेण्टको आइपीओ स्वीकृति 



काठमाडौं । पाल्पा सिमेण्ट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निषकशन (आइपीओ)को अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट बुधवार अनुमति पाएको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ७५ खाल कित्ता शेयर बिक्री गर्ने भएको छ । 

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 


प्रतिक्रिया दिनुहोस्