भुजुङ्ग हाइड्रोपावर आइपीओ बाँडफाँड - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भुजुङ्ग हाइड्रोपावर आइपीओ बाँडफाँड



काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले बिक्री गेको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ । पुस ३ गतेदेखि पुस ७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरेको आइपीओ बाँडफाँड गरेको हो ।

आइपीओमा ६९ हजार ४६५ जनाले आवेदन दिएका थिए । जसमा ८ जनाको आवदन रद्द गरिएको थियो भने ६९ हजार ४५७ जनाको आवेदन परेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ लाख कित्ता आइपीओ आवेदन खुल्ला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्