सोलु हाइड्रोपावरको आइपीओ बाँडफाड - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सोलु हाइड्रोपावरको आइपीओ बाँडफाड



काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर बाँडफाँट भएको छ । कम्पनीले २९ पुसदेखि बिक्रीमा राखेको आइपीओ आज बाँडफाँड भएको हो ।

कम्पनीले २९ पुसदेखि ४ माघसम्म सर्वसाधारणलाई ८२ लाख कित्ता शेयर बिक्रीमा राखेको थियो । जसमा कूल २५ लाख ३६ जना आवेदकले आईपीओका लागि आवेदन दिएका थिए । जसमध्ये २४ लााख ७१ हजार ७ जनाको आवेदन योग्य रहेकोमा ८ लाख २० हजार जनाले मात्र जनही १० कित्ताको दरले कम्पनीको शेयर पाएका छन् ।

बाँकी १७ लाख १६ हजार आवेदकको हात खाली भएको छ ।


प्रतिक्रिया दिनुहोस्