काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८५ हजार