३१ आश्विन २०८३, शनिबार

बीमा

हिमालयन बुलियन र सगरमाथा लुम्बिनी इन्स्योरेन्सबीच सम्झौता, ग्राहकलाई १० लाखसम्मको दुर्घटना बिमा

काठमाडौँ । विगत २५ वर्षदेखि निरन्तर गरगहना सम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरूको सुरक्षा र लगानीको जिम्मेवारीलाई ध्यानमा राख्दै नयाँ बिमा सुविधा ल्याएको छ। कम्पनीले हरेक तहका ग्राहकहरूको सुरक्षा सुनिश्चित गर्न तीन फरक तहको मेम्बरसिप प्रोग्राम वर्गीकरण गरेको छ। जसअनुसार सिल्भर, गोल्ड र डाइमन्ड मेम्बरसिप