बीमा « Arthapath.com
२५ असार २०८२, बुधबार

बीमा

को हुन् एकै पटक डेढ कित्ता संस्थापक सेयर बेच्न लागेका प्रभू महालक्ष्मीका तीन सेयरधनीहरु ?

काठमाडौं । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले झन्डै डेढ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । कम्पनीले डा. आत्मराम घिमिरेको नाममा रहेको १ लाख २९ हजार ६०० कित्ता, हरि बा. कडेलको १८