काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०७९-२०८० को बार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गरेको छ । सभाले फाइनान्समा रिक्त रहेको संचालक पदमा वाँकी कार्यकालका लागि २ जनालाई नियुक्त गरेको छ । सभाबाट अनुमोदित संचालकहरुमा रामजि गौतम र बौद्ध