Fianance « Arthapath.com
८ पुष २०८१, सोमबार

Fianance

प्रोग्रेसिभ फाइनान्सका सेयरधनी निराश, यो वर्ष छैन लाभांश

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स कम्पनीका सेयरधनी निराश भएका छन् । यो वर्ष कम्पनीले कुनै पनि लाभांश नदिने भएको हो ।कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।