काठमाडौं। आइसीएफसी फाइनान्स लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि २५ लाख रुपैँया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ। प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकहरूको उद्धार, खोजतलास, राहत तथा पुन:स्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले उक्त रकम कोषमा जम्मा गरेको हो। यस विपत्तिमा ज्यान