सेयर बजारमा पहिरो, कारोबारको २ घण्टामा ४४ अकंले घट्यो बजार

काठमाडौं । बुधबार सुधार आएको सेयर बजार आज राताम्य भएको छ ।
यो समाचार तयारी पर्दासम्म (१२.६ बजे) सेयर बजार ४४.३७ अकंले घटेको छ । अहिलेसम्म २४२ कम्पनीको १७ लाख ५४ हजार ७६० कित्ता सेयर किनबेच हुदाँ ८२ करोड २८ लाख ३५ हजार २७७ रुपैयाँको कारोबार भएको छ ।