नेपाल बैंकको संचालकमा धनीराम शर्मा नियुक्त « Arthapath.com
२१ असार २०८२, शनिबार

नेपाल बैंकको संचालकमा धनीराम शर्मा नियुक्त



काठमाडौं । नेपाल बैंक लिमिटेडले संचालकमा धनीराम शर्मालाई नियुक्त गरेको छ ।

बैंकको संचालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा संचालकमा रहेका केदारनाथ शर्माको स्थानमा शर्मालाई चयन गरेको हो ।

उनले आजैको मितिमा संचालक समितिका अध्यक्षबाट संचालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्