ग्लोबल आइएमई समुन्नत योजना–१ को सूचीकरण खारेज « Arthapath.com
१३ असार २०८२, शुक्रबार

ग्लोबल आइएमई समुन्नत योजना–१ को सूचीकरण खारेज



काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ को सूचीकरण खारेज भएको छ ।

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत संचालित सो योजना चैत ११ गतेबाट परिपक्क हुने भएकाले सूचीकरण खारेज भएको हो ।

सो योजनाको चैत १० गतेको निर्णयानुसार सूचीकरण खारेज भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा पेश भएको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्