ज्योति विकास बैंकद्धारा सञ्चालक नियुक्त « Arthapath.com
१८ असार २०८२, बुधबार

ज्योति विकास बैंकद्धारा सञ्चालक नियुक्त



काठमाडौं। ज्योति विकास बैंकले सञ्चालक नियुक्त गरेको छ ।

चैत १३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक पदमा राम कुमार श्रेष्ठलाई नियुक्त गरेको हो ।

चैत १३ गतेबाट लागु हुने गरी आगामी साधारण सभा सम्मको लागि श्रेष्ठलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्