थप एक कम्पनीको ९.३३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
१३ असार २०८२, शुक्रबार

थप एक कम्पनीको ९.३३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विन नेपाल लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीले ९.३३ प्रतिशत बोनस बापतको ६७ हजार ६५० कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

अब कम्पनीको सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्