९ श्रावण २०८३, शनिबार

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.२० अकंले घटेर १८६६.६८ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६४ कम्पनीको २९ लाख ७१ हजार ९४७ कित्ता सेयर किनबेच हुदाँ ९१ करोड ७६ लाख १० हजार २९६ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ३ करोड ३६ लाख ५४ हजार रुपैयाँको कारोबार भएको हो ।

साथै, एनआइसी एशिया बैंकको ३ करोड २८ लाख १४ हजार रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ करोड ८६ लाख रुपैयाँ र हिमालयन बैंकको २ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्