के भयो आज नबिल बैंकको सेयर ? « Arthapath.com
१७ असार २०८२, मंगलबार

के भयो आज नबिल बैंकको सेयर ?



काठमाडौं । बिहीबार नबिल बैंकको करिव ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

साताको अन्तिम कारोबार दिन बैंकको कुल २ करोड ९४ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बैंकको ४९ हजार ७०१ कित्ता सेयर किनबेच भएको छ ।

बैंकको सेयर मूल्य भने झिनो वृद्धि भएको छ । सो दिन बैंकको सेयर मूल्य शून्य दशमलव ३७ प्रीतशत अर्थात प्रतिकित्ता २ रुपैयाँ २० पैसाले मात्रै वृद्धि भएको हो । योसंगै आज बैंकको सेयर मूल्य आज ५९२ रुपैयाँ २० पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्