३१ श्रावण २०८३, आइतबार

नेकपा एमालेका अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ।

भाईरल ज्वरोका कारण स्वास्थ्यमा केही समस्या आएको फेशबुक मार्फत बताएका छन् । स्वास्थ्यमा समस्या आएपछि वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुन नसकेको बताएका छन् ।