३१ श्रावण २०८३, आइतबार

सन्दिपले दिलाए नेपाललाई सातौं सफलता



काठमाडौं। एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा युएइले सातौं विकेट गुमाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको युएइले २५.४ ओभरमा १०३ रन बनाउँदा सातौं विकेट गुमाएको हो । सन्दिप लामिछाने विकेट लिएका हुन् ।

योसँगै नेपालका लागि सन्दिप लामिछाने र करन केसीले दुई तथा सोमपाल कामी, गुलशन झाले र ललित राजवंशीले एक एक विकेट लिए ।