एनआइसी एशिया बैंकको एक शाखा कार्यालय स्थानान्तरण « Arthapath.com
१६ असार २०८२, सोमबार

एनआइसी एशिया बैंकको एक शाखा कार्यालय स्थानान्तरण



काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको तौलिहवा शाखा स्थानान्तरण भएको छ ।

बैंकको कपिलबस्तु नगरपालिका पुरानो हाटबजार तौलिहवा कपिलबस्तुमा संचालक नरहेको उक्त शाखा बैशाख २४ गतेदेखि साबिकको स्थानबाट ठिक अगाडि (करिब ५० मिटर दक्षिण तर्फ) स्थानान्तरण भएको हो ।


प्रतिक्रिया दिनुहोस्