भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छन् । प्रहरीले रामशरण केसी र गोविन्द चौधरी रहेको पक्राय गरेको हो ।
यसअघि पक्राउ परेकाहरुले दिएको बयानका आधारमा अनुसन्धान गर्दा उनीहरुको पनि संलग्नता देखिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।












