३० श्रावण २०८३, शनिबार

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कामलाई अगाडि बढाइने



काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको कामलाई अगाडि बढाउने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको आर्थिक वर्ष २०८०÷२०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

साथै, निर्माण सम्पन्न भएका विमानस्थलाई पूर्ण क्षमतामा संचालनमा ल्याउने हवाइसुरक्षा सम्बन्धी मापदण्ड कडाइका साथ पालना गरिने जनाएको छ ।