२९ श्रावण २०८३, शुक्रबार

बजेटमा साधारण खर्च वृद्धि



काठमाडौं । यस पटकको बजेटमा साधारण खर्च वृद्धि भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

तलब भत्ता, सामाजिक सुरक्षा, वित्तिय हस्तान्तरण र प्रशासनिक लगायतको साधारण खर्च तथा बढ्दो ऋण भुक्तानी दायित्व व्यवस्थापन गर्नमात्र करिब रु १२ खर्व ८० अर्ब ५५ करोड विनियोजन गर्नुपरेको बताए ।