२९ श्रावण २०८३, शुक्रबार

निकुञ्ज तथा आरक्षण संरक्षणमा खटेका कर्मचारीको पनि दुर्घटना बीमा



काठमाडौं । निकुञ्ज तथा आरक्षण संरक्षणमा खटेका कर्मचारीको पनि दुर्घटना बीमा हुने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।