करोडौं कमाउनेले कर नतिर्ने भन्ने हुदैंन, सामान्य रुपमा कारोबार गर्ने डराउनु पर्दैनः अर्थमन्त्री महत « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

करोडौं कमाउनेले कर नतिर्ने भन्ने हुदैंन, सामान्य रुपमा कारोबार गर्ने डराउनु पर्दैनः अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले करोडौं कमाउनेले कर नतिर्ने भन्ने नहुने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बौल्दै उनले सामान्य कारोबार गर्नेले कर तिर्नुपर्ने र करोडौं कमाउनेले कर नतिर्ने बताएका हुन् ।

साथै, अहिले पूँजी बजारलाई ब्यवसाय नै बनाएर हिनेका केही व्यक्तिले सेयर बजार बारे नकरात्मक टिप्पणी गरेको अर्थमन्त्री महतले बताए । उनले भने, वास्तवमै सेयरलाई व्यवसाय बनाएकाहरुले अहिले बिरोध गरेको र ‘सेयर बजारलाई आम्दानीको स्रोत बनाउने र करोडौं कमाउनेले बिरोध गरेका हुन् ।

सानो लगानीकर्ता र अर्बौ कमाउने लगानीकतौ लागि सिलिङ निर्धारण उनको भनाइ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्