प्रि ओपन सेसन: सेयर कारोबार नै भएन « Arthapath.com
९ असार २०८२, सोमबार

प्रि ओपन सेसन: सेयर कारोबार नै भएन



काठमाडौं । आइतबार प्रि ओपन सेसनमा सेयर कारोबार हुन सकेन ।

लगानीकर्ताको टिमले ५० वटै ब्रोकर नम्बरमा ताला लगाएका छन् । धितोपत्र बजारका लगानीकर्ताहरूले पूँजीगत लाभकरलाई नै अन्तिम कर घोषणा गर्न माग राख्दैं आन्दोलित भएका हुन् । उक्त माग पुरा नभएसम्मका लागि कारोबार बहिस्कार लगानीकर्ताले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्