युनिलिभर नेपालको सेयर मूल्य १ हजार २२५ रुपैयाँले बढ्यो, कति कित्ता कारोबार ?

काठमाडौं । साताको पहिलो दिन युनिलिभर नेपालको सेयर मूल्य उच्च वृद्धि भएको छ ।
कम्पनीको सेयर मूल्य ३.९९ प्रतिशत अर्थात प्रतिकित्ता १ हजार २२५ रुपैयाँले बढेर ३१ हजार ९२५ रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको आज ८० कित्ता सेयर किनबेच हुदाँ २५ लाख ४२ हजार ५०१ रुपैयाँको कारोबार भएको छ ।