८ श्रावण २०८३, शुक्रबार

तपाईले पर्यो कि रिपब्लिक मिडियाको आइपीओ ? यसरी हेर्नुहोस् नतिजा



काठमाडौं । नेपाल रिपब्लिक मिडियाले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट भएको छ ।

कम्पनीको आइपीओमा २० हजार ७९१ जनाको कुल ६ लाख ८८ हजार १५० कित्ताको लागि आवेदन दिएका थिए । माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट आइपीओ बाँडफाँट भएको हो । जस मध्ये ४३ हजार ५३० जना आवेदकले १०।१० कित्ता आइपीओ प्राप्त गरेका हुन् ।

कम्पनीको आइपीओ यसरी हेर्नु सकिन्छ ।

कम्पनीको आइपीओ सिडिएसले संचालन गरेको बेवसाइट:   iporesult.cdsc.com.np/ 
बिक्री प्रबन्धक मेगा क्यापिटलको बेवसाइटः https://megacapitalmarkets.com/


प्रतिक्रिया दिनुहोस्