२८ श्रावण २०८३, बिहिबार

प्रधानमन्त्री प्रचण्ड र डा.भट्टराईविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । लाई

सर्वोच्च सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको रिछ दर्ता गरेका हुन् ।

उक्त रिटमाथि ३० जेठमा सुनुवाइको मिति तोकिएको छ ।