थ्रीस्टार हाईड्रोपावरको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा
काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले स्थानिय बासिन्दाका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गरी बाँडफाँट यस अघि नै गरिसकेको छ । कम्पनीले ४ लाख ९२ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि बाँडफाँट गरिसकेको छ । बाँकी ६ लाख १३ हजार १६२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्रीमा ल्याउने छ ।
कम्पनीको आइपीओ यसरी हेर्ने सकिनेछ ।
कम्पनीको आइपीओ सिडिएसले संचालन गरेको बेवसाइट: iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको बेवसाइटः https://himalayancapital.com/













