३९ कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?
काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारमा उच्च अकंको सुधार देखिएको छ। नेप्से ५४ अकंले बढ्दा कारोबार ४ अर्ब ८६ करोड पुगेको हो ।
आज ३९ कम्पनीको सेयर मूल्य घटेको छ । अधिकांशको सुधार आएपनि सो कम्पनीको सेयर मूल्य घटेको हो ।
आइतबार शुभम पावरको ५.५८ प्रतिशत, सिटिजन म्युचुअल फण्ड १को ५.३१ प्रतिशत, अभियान लघुवित्तको ४.०८ प्रतिशतले सेयर मूल्य घटेको छ ।


















